0 प्रतिक्रिया
मुग्लिन-नारायणगढ सडकमा अझै पुल बन्न सकेन
चितवन। मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन ।
सडकको स्तरोउन्नतीपछि पनि पुराना पुलहरु पुरै विस्थापित नहुँदा यात्रामा जोखिम बढेको छ । यो सडक खण्डमा १५ वटा पक्की पुल निर्माणको कार्य भईरहे पनि कहिलेसम्म काम सम्पन्न हुन्छ भन्ने टुंगो छैन ।
तुईन र चिसेन्जीमा भौगोलिक चट्टानी भूगोलका कारण काममा ढिलाई भईरहेको उहाँको तर्क छ ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Leave a Reply
विज्ञापनहरु
-- Sponsored --



