+
+
-- Sponsored Ad --

थपिए १२ जना कोरोना संक्रमित

373 पटक हेरिएको
Clock २०७९ बैशाख ४, आईतवार १८:१७
-- Sponsored --

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४८९ जनामा कोरोना परिक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आइतबार ३६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

हाल देशभर ३ सय ७५ जना सक्रिय संक्रमित छन् ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win