+
+
-- Sponsored Ad --

न्युजिल्याण्डमा आतंकवाद विरोधी कडा कानुन आउने

503 पटक हेरिएको
Clock २०७८ भाद्र २०, आईतवार १०:५२
-- Sponsored --

एजेन्सी । न्युजिल्याण्ड सरकारले आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्ने भएको छ ।

प्रधानमन्त्री जसिन्डा आर्डर्नले गत शुक्रबार अकल्याण्डमा प्रहरीको निगरानीमा रहेका एक व्यक्तिले चक्कु आक्रमण गरेपछि आतंकवाद विरोधी कानुनलाई परिवर्तन गर्दै कडाई गरिने जानकारी दिनुभएको हो ।

उहाँले देशमा थप आतंककारी घटना हनु नदिन कडा कानुन ल्याइने जानकारी दिनुभयो । श्रीलंकाली मूलका एक ब्यक्तिले सुपरमार्केटमा सात जनालाई चक्कु प्रहार गरेको थियो ।

ती मध्ये ३ जनाको अवस्था गम्भीर छ । उक्त घटनालाई आतंकवादी हमलाको संज्ञा दिंदै प्रधानमन्त्री आर्डर्नले आगामीे सेप्टेम्बरको अन्त्यसम्ममा आतंकवाद विरोधी कानुनमा परिवर्तन गर्ने बताउनु भयो ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win