+
+
-- Sponsored Ad --

धारिलो हतियार प्रहारबाट हत्या ।

132 पटक हेरिएको
Clock २०८१ कार्तिक १०, शनिबार १४:५३
-- Sponsored --
एन सन्चार,१० कार्तिक, कावासोति : पुर्वि नवलपरासीको देवचुलिमा धारिलो हतियार प्रहारबाट एकको मृत्यु भयको छ ।
देवचुली नगरपालिका ९ बिसालटार बस्ने बर्ष २९ का मिलन मानन्धर लाई सोही स्थानको अन्दाजी ३० बर्षिय अर्जुन नेपाली ले धारिलो हतियारले पेटमा प्रहार गरि घाइते बनाइ फरार भएको थियो ।
घाइतेलाइ उपचारको लागि भरतपुर लगियको र उपचारका क्रममा अस्पतालले मृत घोषणा गरेको हो ।
सो घटना प्रहरी कार्यालयले थाहा पाई खोजतलास गर्ने क्रममा निज अपराधी अर्जुन नेपाली पुर्वी नवलपरासिको कावासोती १६ डन्डाबाट पक्राउ परेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरि नायब उपरीक्षक जेसि साहले जानकारी दिनुभयो ।
-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --
-- Ad --

सिफारिस

×
🎡 Spin & Win