गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशका थप ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । मृतकहरु मध्ये ५ जनाकाे पाेखराका अस्पतालहरुमा, १ जनाकाे  बाग्लुङकाे अस्पतालमा उपचारकाे क्रममा र १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएको हाे ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले कास्की जिल्लाका २ जना, तनहुँ जिल्लाका १ जना, बाग्लुङ जिल्लाका २ जना र स्याङ्जा जिल्लाका १ जना  जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे आज पुष्टि गरेकाे हाे । त्यसैगरी म्याग्दी जिल्लाका १ जनाकाे हाेमआइसाेलेशनमा मृत्यु भएकाे निर्देशनालयले पुष्टि गरेकाे छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार १ पुगेको निर्देशनालयले जनाएकाे छ ।
  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार ११:१५
    • 11 views
    आज भूकम्प सुरक्षा दिवस, पूर्वतयारीका लागि सङ्कल्प जरुरी

    कावासोती । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै कम सङ्ख्यामा छन् । तत्कालीन भूकम्पको त्रासदीपूर्ण अनुभव सङ्गालेकाहरु कम भए पनि अहिलेको पुस्ताले २०७२ सालमा त्यस्तै प्रकारको अनुभव…

    विस्तृत.....

    • २०८१ पुष २८, आईतवार २२:१५
    • 53 views
    पेटको बासो घटाउन अत्यन्तै प्रभावकारी ५ योगासन ।

    काठमाडौं । पेटको बोसो तपाईँको स्वास्थ्यको लागि मात्र नभई तपाईँको आत्मविश्वासको लागि पनि ठुलो चुनौती साबित हुन सक्छ । पेटको बोसो बढ्दा धेरै रोगको जोखिम पनि बढ्न सक्छ । तसर्थ, यदि…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *