नवनिर्वाचित जनप्रतिनिधिका अजबगजब निर्णय

काठमाडौं । अरुभन्दा छुट्टै देखिने नाममा स्थानीय निकायका नवनिर्वाचित जनप्रतिनिधिहरू एकपछि अर्को सस्ता निर्णय सार्वजनिक गर्ने होडमा छन् ।
कुखुराको चल्लादेखि नवजात छोरीको जीवन बीमासम्मका होडमा उनीहरू देखिएका छन् । रोजगारी सिर्जना, आत्मनिर्भर गाउँशहर, व्यावसायिक कृषि, उपार्जनका स्रोत खोजी गरी राजश्वमा भरथेग पुर्‍याउनेतर्फ कसैको न चासो छ, चिन्ता नै ।

बरु जनताको बहुआयामिक विकासका लागि सरकारले दिएको पैसा आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने प्रतिस्पर्धामा जनप्रतिनिधि लागेको देखिन्छ ।

दोस्रो पटक भरतपुर महानगरपालिकाको बागडोर सम्हाल्न पुग्नुभएकी रेनु दाहालको सरकारी अस्पतालमा जन्मने छोरीको जीवन बीमा गर्ने निर्णय गरेर मतदाता खुसी राख्ने प्रयास गर्नुभएको छ । …

You Missed

पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
इरान–इजरायल युद्धले बढायो कच्चा तेलको मूल्य, ब्यारेलको ७७ डलर
मुग्लिन–नारायणगढ सडकखण्डमा माथिबाट ढुंगा झर्नेक्रम रोकिएन
निकुञ्जका नियमावली संशोधन हुँदै, संरक्षण र स्थानीय मैत्री नियमावली आउने
मध्यविन्दु प्रादेशिक अस्पताल सय शय्यामा स्तरोन्नति,विद्युत्त अवरुद्ध हुँदा सेवा प्रभावमा मुख्य समस्या
कावासोतीमा अन्तर पुस्ता अन्तरसम्वाद कार्यक्रम
चुरे संरक्षण दिवसमा वृक्षारोपण गर्न राष्ट्रपति नवलपुरमा

Primary Color

Secondary Color

Layout Mode