अफगानिस्तानबाट आज ६१ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका ६१ जना नेपाली आज बिहान नेपाल आइपुगेका छन् ।
अफगानिस्तानको बेलायतकाे दूतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ६१ जना नेपाली कतार एयरवेजबाट आज बिहान ९ बजेर १५ मिनेटमा नेपाल आइपुगेका हुन ।
अफगानिस्तानस्थित ब्रिटिस एम्बेसीमा कार्यरत ८६ नेपाली सुरक्षा गार्डमध्ये ६१ जनालाई बेलायतले उद्दार गरी नेपाल ल्याएकाे हाे । बाँकी २५ जना अपरान्ह साँढे ४ बजे कतार एयरवेजमा आउने बताइएको छ ।
बिहान आएकालाई नेपालीलाई सामाखुसीस्थित राधा स्वामी सत्संग भवनमा लगेर एन्टीजेन परिक्षण गरिनेछ । रिपाेर्ट नेगेटिभ आएकालाई घर पठाउने र पाेजेटिभ आएकालाई आइसाेलेसनमा राखिने तयारी भएको बताइएको छ …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode