पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रह : नेकपा विवाद तत्काल निरुपण होस् :

काठमाडाैं : पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन्।
निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका छन्। आज एक विज्ञप्तिमार्फत सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा अयोधिप्रसाद यादव, दोलखबहादुर गुरुङले आयोगलाई यस्तो आग्रह गरेका हुन्। प्रचलित कानुन र स्थापित नजिरका आधारमा यस विषयमा उपयुक्त निर्णय आयोगले यथाशीघ्र दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode