नवलपुरमा नागरिक स्तरबाट मनाईयो पृथ्वी जयन्ती

नवलपुर : नागरिक स्तरबाट नवलपुरमा ३ सय ३ औं पृथ्वी जयन्ती मनाईएको छ । सदरमुकाम कावासोतीमा शनिबार एक कार्यक्रमको आयोजना गरि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईएको कार्यक्रमको संयोजन गरेका कावासोतीका अमृत श्रेष्ठले बताए ।
उनले भने,’ पृथ्वी जयन्ती सबैको साझा हो ,राष्ट्रनिर्मातालाई सबैले सम्झनु पर्छ भनेर यो कार्यक्रम गरेका हौं ।’ उनले नागरिक स्तरबाट सबैले साझा रुपमा पृथ्वी जयन्ती मनाउँदा नवलपुरबाट राष्ट्रिय एकताको सन्देश समेत गएको बताए । सचेत नागरिक समाज नवलपुरको नाम बाट आयोजित सो कार्यक्रमको उद्घाटन जेष्ठ नागरिक निलकन्ठ बस्ताकोटीले गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी नवलपुरका निबर्तमान …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode