रियल सोसिडाडविरुद्ध रियल मड्रिड, दोस्रो स्थानमा उक्लिने अवसर

काठमाडाैं : स्पेनिस ला लिगा फुटबलमा आज रियल मड्रिड र रियल सोसिडाड भिड्दैछन्।
घरेलु मैदानमा रियल मड्रिडले राति पौने २ बजे सोसिडाडको सामना गर्नेछ। जारी लिगको तेस्रो स्थानमा रहेको रियल मड्रिड सोसिडाडविरुद्ध जित निकाल्दै दोस्रो स्थानमा उक्लन चाहन्छ।
रियल मड्रिडको ५२ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको ५३ अंक छ। यस्तै मड्रिडविरुद्ध मैदान उत्रन लागेको सोसिडाड तालिकाको पाँचौ स्थानमा छ। उसको ४१ अंक छ।

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode