सहकारी पीडितको गुनासो- हाम्रा विरुद्धमा अदालतको आदेश आयो

२५ पुस, काठमाडौं । कास्कीको सूयदर्शन सहकारीका पीडितहरूले अदालतको आदेश आफूहरूको विरुद्धमा आएको बताएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
उक्त आदेश आफूहरूले सोचेकोभन्दा फरक आएको पीडितहरूको गुनासो छ । ‘आज अदालतको आदेश पीडितहरूको विरुद्धमा आयो । हामीले सोचेको भन्दा विपरीत आयो,’ सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले भने, ‘हामीलाई यो देशमा साँच्चै न्याय छैन कि, पीडितहरू सधैँ पीडित नै भइरहने हो कि, पीडितले कहिल्यै न्याय नपाउने हो कि भन्ने भयो ।’
सूर्यर्दशन सहकारी प्रकरणका प्रतिवादीमध्ये रवि लामिछाने, …

You Missed

चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा
नवलपुर प्रहरीको पेट्रोल पम्प सञ्चालनमा
विपिन जोशीको मृत्यु पुष्टि, हमासले शव इजरायललाई बुझाउँदै
“भविष्यलाई दिशा दिने तालिम” सम्पन्न

Primary Color

Secondary Color

Layout Mode