१८ वर्ष पुगेपछि वयस्क मानेर मतदानको अधिकार दिएकाे कानुनले विवाह गर्ने अधिकार चाहिं किन नदिएकाे ?

१८ साउन, काठमाडौं । सप्तरीको विस्नु गाउँपालिका–१ का सन्तोषकुमार यादव र छिमेकी संगीता एक वर्षदेखि प्रेम सम्बन्धमा थिए । तर, जातीय कारणले दुई बीचको सम्बन्ध विवाहमा परिणत गर्न परिवार बाधक बन्ने स्थिति उनीहरूले देखे । अनि निष्कर्ष निकाले, ‘आफैं भागेर नगएसम्म प्रेम सफल हुँदैन ।’
८ फागुन २०७२ दिउँसो १ बजेतिर संगीताको घरमा कोही थिएनन् । त्यसपछि पूर्वयोजना अनुसार दुवै जना भारत जाने र विवाह गर्ने उद्देश्य सहित घरबाट निस्किए । उनीहरूलाई लागेको थियो– विवाह गरिसकेपछि परिवारले एकदिन कसो स्वीकार नगर्ला ?
घरबाट भागेर सुरुमा दुवै जना त्रियुगा नगरपालिका–३, उदयपुरमा रहेका मोहरबक्स …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode