सितलहरका कारण चिप्लिएको ट्रकले दाउन्नेमा तीन सवारी साधनलाई ठक्कर दियो ।

कावासोती । शीतलहरले बाटो चिप्लो हुँदा नवलपरासी पश्चिमस्थित पूर्व-पश्चिम राजमार्गमा ट्रक अनियन्त्रित भई तीन सवारीसाधनलाई ठक्कर दिएको छ।
पूर्वी र पश्चिम नवलपरासीको सिमानामा रहेको दाउन्ने सडक खण्डमा नारायणढबाट भैरहवातर्फ गैरहेको लु २ ख ५९८२ नम्बरको ट्रकले विपरीत र सोही दिशामा गुडिरहेका तीन सवारीसाधनलाई ठक्कर दिएको हो।
ट्रकको ठक्करबाट ट्रक, मिनी ट्रक र कन्टेनरमा क्षति पुगेको छ। यद्यपि अहिले भने ठक्कर खाएका सवारीलाई पन्छाएर सडक एकतर्फी खुलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी रेशम बोहराले बताए।
शीतलहर बढेसँगै उक्त सडकखण्डमा जोखिम बढेको छ। मंगलबार राति दुवैतर्फ सडक अवरुद्ध भएकोमा बुधबार बिहान ३ …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode