ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित ।

ताप्लेजुङ । ताप्लेजुङबाट नेकपा एमालेका योगेशकुमार भट्टराई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन ।
गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाई २ सय ४ मतले पछि पार्दै भट्टराई निर्वाचित भएका हुन ।

भट्टराईले २१ हजार ९४३ मत प्राप्त गरेका छन भने बुडाक्षेत्रीकाे भागमा २१ हजार ७३५ मत प्राप्त भएको छ ।
औपचारिक घोषणा हुन बाँकी छ ।

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode