बालकृष्ण खाणलाई हिरासतमै पुगिन् मञ्जु खाण

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका श्रीमान बालकृष्ण खाणलाई भेटेकी छिन् ।
आज बिहान सांसद खाण टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर बालकृष्णलाई भेटेकी हुन् ।
गत वैशाख २७ गते प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता खाणलाई प्रहरीले पक्राउ गरेको थियो ।
सो प्रकरणमा मञ्जुमाथि समेत मुछिएपनि उनी पक्राउ परेकी छैनन् ।
केही दिन फरार रहेकी खाण अहिले सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुन थालेकी छिन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि संसद बैठकमा जान छाडेकी उनी गत जेठ ४ गतेको प्रतिनिधि सभा बैठकमा उपस्थित भएकी थिइन् । …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode