प्रतिनिधिसभा विघटनको मुद्दामा सोमवार फैसलाको संभावना, विधायिकी मनसायलाई भुल्न नहुने टिप्पणी

काठमाडौं, असार २७ । दोस्रो पटक प्रतिनिधिसभा विघटन भएसँगै संविधानको धारा ७६ को उपधारा ५ को व्याख्यामा सबैको ध्यान केन्द्रित भएको छ ।
यही धारालाई व्याख्या गर्न ११ दिनसम्म सर्वोच्चमा पक्ष र विपक्षमा बहस भयो । संभवत भोलि सर्वोच्च अदालतले यसबारे फैसला दिने संभावना छ । पेचिलो बनेको उपधाराका ५ को विषयमा संविधान निर्माणका बेला कुन मनसाय र कसरी व्याख्या गरेर लेखिएको थियो त ?
संविधानको धारा ७६ को उपधारा ५ मा ‘उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode