अयोध्यामा रामको मूर्तिको प्राण प्रतिष्ठा

काठमाडौं । भगवान रामको जन्मभूमि अयोध्यास्थित नवनिर्मित राममन्दीरमा सोमबार प्राण प्रतिष्ठा गरिएको छ ।
भारतीय समय अनुसार १२ बजेर २० मिनेटको शुभ साइतमा प्राणप्रतिष्ठा गरिएको हो ।

भारत सरकारले प्राण प्रतिष्ठाको प्रत्यक्ष प्रसारण गरेको थियो । हजारौ पाहुना र लाखौं भक्तजनहरु प्राण प्रतिष्ठा अवलोकनका लागि अयोध्या पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय पुजारीहरु सहित १५ जनाको उपस्थितिमा बिधी अनुसार प्राणप्रतिष्ठा गरिएको हो ।

यो प्राण प्रतिष्ठाको विश्वभर चासोका साथ हेरिएको थियो । भारतका जनता र बिश्वरका हिन्दु धर्मावलम्बीहरुले आजको प्राण प्रतिष्ठालाई ऐतिहासिक दिनकारुपमा लिएका छन् । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode