सिजी शास्वतधाममा ५० लाख दर्शनार्थी सम्मान गरिने ।

खगेन्द्र पराजुली, नवलपुर। शास्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण अवलोकन गरेको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । पुस २७ गते शनिबार शास्वतधाम परिसरमा आगन्तुक दर्शनार्थी स्वागत–सम्मान सहित विभिन्न धार्मिक साँस्कृतिक कार्यक्रमहरु हुने शास्वतधाम ब्यवस्थापन पक्षले जनाएको छ ।

द्यर्शनार्थी सम्मान तथा विविध कार्यक्रमका संयोजक घनश्याम चालिसेका अनुसार राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा प्रख्यात धार्मिक अभियन्ता–अगुवा, राष्ट्रिय स्तरका विशिष्ट ब्यक्तित्वहरु,, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख प्रतिनिधि र संघसंस्थाका पदाधिकारी प्रतिनिधिहरु, स्थानीय टोल, आमा समूह, सामाजिक अगुवाहरू समेतको उपस्थितिमा उत्सवमय समारोह हुने चालिसे बताउँछन् ।
यस्तै, काठमाण्डौ उपत्यकामा लोकप्रिय साँस्कृतिक झाँकी सहितको महाकाली नागचा नाच उपत्यका बाहिर पहिलोपटक …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode