कश्मिरमा आतंकवाद, नेपालमा शोक

 काठमाडौं । भारत प्रशासित जम्मु कश्मिरको सबैभन्दा रमणीय स्थानमध्येमा पर्ने वैसरण उपत्यकामा मंगलबार मध्याह्न बुटवलका २७ वर्षीय सुदीप न्यौपाने परिवारसहित रमाइलो क्षण बिताइरहेका थिए ।
भारत यात्राका अधिकांश पल सामाजिक सञ्जालमा समेत शेयर गरिरहेका थिए । सोमबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै श्रीनगरको सैनिक नियन्त्रित विमानस्थलमा अवतरण गरेपछि उनले त्यहाँका तस्वीर र छोटो भिडियोहरु पनि शेयर गरेका थिए ।
त्यो हवाई यात्राको एउटा क्लीप राख्दै उनले क्याप्सन लेखेका थिए, ‘इन्टु द क्लाउड । (बादलभित्र)’
साँझ श्रीनगरमा बसेर मंगलबार कश्मिरको मिनी स्वीजल्याण्ड समेत भनिने वैसरण उपत्यका पुगेका थिए, जहाँ आमा रिना, बहिनी …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode