देवचुलीमा १० शैय्याको कोभिड अस्पताल बन्ने
देवचुली, माधब सुबेदी
कोरोना भाइरसको दोस्रो चरणको माहमारीले गर्दा देवचुलीमा बढि असर देखिने भएकोले ५शैय्याको अस्थाई कोभिड अस्पतालको स्तरोन्नति गरी कम्तीमा १० शैय्याको कोभिड अस्पताल बनाउने बारे छलफल गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईका अनुसार देवचुली नगरपालिकामा कोभिड अस्पताल बनाउनका लागि छलफल गरिएको जानकारी दिनुभयो । कोभिड अस्पताल निर्माण गरी कोरोना संक्रमीतहरुलाई उपचार गर्दा आवश्यक पर्ने अक्सिजन सिलिन्डर र आइसोलेसन जस्ता अत्यावश्यक सामाग्रीहरुको ब्यबस्थापन नगरपालिका आफैले तयारी गर्ने छलफलमा भनिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश