केउरेनीमा टिप्पर दुर्घटना

देवचुली ,माधब सुबेदी

देवचुली नगरपालिका वडा नं ३ केउरेनीमा गिट्टी बालुवा बोकेको टिप्पर दुर्घटना भएको छ । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ८ ख ८७९५ नं को टिप्पर अनियन्त्रीत भई दुर्घटना भएको हो । दुर्घटनामा धादिङ जिल्ला गंगा जमुना गाउँपालिका अन्दाजी २५ बर्षिय गोविन्द विक सामान्य घाइते भएको इलाका प्हरी कार्यालय रजहरले जनाएको छ । केउरेनीको पश्चिम लोकमार्गको उ्रत्तर तर्फ बौलाहा खोला देखि १ सय ५० मिटर अगाडी दुर्घटना भएको । सवारी चालक र सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २, बुधबार १९:१०
    • 7 views
    दलित जागरण अभियानको केन्द्रीय सभारण सभा नवलपुरमा हुने

    नवलपुर, माघ २ गते । दलित जागरण अभियान नेपालको दशौं केन्द्रीय साधारण सभा नवलपुरमा हुने भएको छ । नवलपुरको देवचुलीस्थित बरचुली माविको प्राङ्गढमा माघ १८ गते दशौं साधारण सभा तथा बृहत…

    विस्तृत.....

    • २०८१ माघ २, बुधबार १९:०८
    • 7 views
    जिल्ला प्रहरी कार्यालय सेरोफेरोमै श्रृङ्खलावद्द चोरीका घटना, के भन्छ प्रहरी प्रशासन ?

    कावासोती ।  जिल्ला सदरमुकाम कावासोतीमा चोरीका घटना बढ्न थालेपछि नवलपुर उघोग बाणिज्य संघले प्रहरीको ध्यानाकर्षण गराएको छ । नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्याल नेतृत्वको टोलीले जिल्ला प्रहरी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *