+
+
-- Sponsored Ad --

सोमबार देवचुलीमा ४४ जनाको स्वाब संकलन, मंगलबार रिपोट आउने

425 पटक हेरिएको
Clock २०७८ बैशाख २७, सोमबार १३:४५
-- Sponsored --

AI सारांश

Fast AI

१. देवचुली नगरपालिकामा पुनः स्वाब संकलन कार्य सुरु गरिएको छ।
२. देवचुली नगरपालिकामा कोरोना भाइरसबाट ४ जनाको मृत्यु भएको र १ सय २३ जना संक्रमित रहेका छन्।
३. देवचुली नगरपालिकामा स्वाब संकलन कार्य दुम्कौली अस्पतालमा विहान ८ बजेदेखि सुरु गरिएको छ।

देवचुली , माधब सुबेदी
देवचुली नगरपालिकामा पुनं स्वाब संकलन कार्य सुरु गरिएको छ । स्वाब संगलन कार्य देवचुली नगरपालिकाले देवचुलीको दुम्कौली अस्पतालमा विहान ८ बजेबाट सुरु गरेको हो । देवचुली नगरपालिका स्वास्थ्य शाखाका सिनियर अ.हे.व शिव पराजुलीले महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोसो चरण्को लहरलाई मध्यनजर गरि देवचुलीका नगरबासीहरुलाई स्वाब संकलनको लागि टाढा जानु नपर्ने भन्दै सुरु गरिएको जानकारी दिनुभयो । उहाले सोमबार ४४ जनाको स्वाब संकलन गरि मध्यविन्दु जिल्ला अस्पताल नवलपुर पठाईएको र मंगलबार बेलुका सम्ममा रिपोर्ट आइपुग्ने जानकारी दिनुभयो । हालसम्मको तथ्याकं अनुसार देवचुली नगरपालिकामा कोरोना भाइरस बाट ४ जनाको मृत्यु भएको र १ सय २३ जना संक्रमित रहेका छन् भने ३७ जना निको भएका छन ।

-- Sponsored --
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

आक्रोशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

विज्ञापनहरु

-- Sponsored --

सिफारिस

×
ताजा लोकप्रिय सर्च
Ad
🎡 Spin & Win