चन्द्र प्रकास गौडेल : नेपाल राष्ट्रिय भुतपुर्व शैनिक संघ देवचुलीको २०८० शालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

सस्थाका अध्यक्ष देवेन्द्र प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्र.से. दिपेन्द्र वोगटी प्रमुख अतिथी रहनुभएको थियो ।

त्यस्तै विशेष अतिथीहरुमा देवी प्रसाद भुषाल लगायत अन्य भुपु सैनिक हरुको समेत उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन नगर सचिव भिम बहादुर विकले गर्नुभएको थियो ।