ओली र देउवाबीच भेट हुँदै, कांग्रेसले कोभिड नियन्त्रणमा सरकारलाई खबरदारी गर्ने

काठमाडौं । नेपाली कांग्रेसले कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई थप जिम्मेवार बनाउन ध्यानाकार्षण पत्र बुझाउने भएको छ ।

हिजो बसेको कांग्रेसको संसदिय दलको बैठकले कोरोना नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकाल्दै ध्यानाकार्षण पत्र बुझाउने निर्णय गरेको थियो ।

सोही अनुसार आज कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई भेट्दै हुनुहुन्छ । देउवासँगै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु पनि भेटवार्तामा सरिक हुनुहुनेछ ।

कांग्रेसले कोभिडको बढ्दो संकटबारे सरकारसँग छलफल गर्न चाहेको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १२:०२
    • 27 views
    विनयी खोलाको पुल बन्नझण्डै १ वर्ष लाग्ने,निरीक्षण भन्दै मन्त्रीहरु पुगेपनि ठोस निर्णय हुन बाँकी ।

      माघ ११, कावासोती ।  पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ –बुटवल सडक खण्डमा पर्ने विनयी खोलाको भाँचिएको पुल बन्न झण्डै एकवर्ष लाग्ने भएको छ । क्षमताभन्दा बढी भार बोकेको भारतीय नम्बरको…

    विस्तृत.....

    • २०८१ माघ १०, बिहीबार १०:०५
    • 8 views
    पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ

    कावासोती । नवलपुरको गैँडाकोट-१० पितौजीमा २ सय ५६ किलो गाँजा सहित भारतिय ट्रक पक्राउ परेको छ । पितौजीमा रहेको सशस्त्र प्रहरीको गुल्मबाट खटिएको टोलिले पुर्व बाट पश्चिम जाँदै गरेको जे…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *