माघ २४ः नेपाल विध्यार्थि सघं बिरुवा पोखरा सम्पर्क समितिमा अनिल लम्साल चयन भएका छन् । विरुवा गाऊपालिका स्याङ्जा चिन्नेवास घर भई हाल पोखरा १७ विरौटामा बस्दै आएका लम्साल पृथ्वी नारायण क्यापस पाेखरामा बि बि एस अध्यानरत छन्।
संगित क्षेत्रमा समेत पहिचान बनाइसकेका लम्साल युवा व्यावसायी समेत हुन्। मंगलवार पृथ्विनारायण क्यापसमा आयोजित एक कार्यक्रम बिच नेपाल विध्यार्थि संङ्घका केन्दिय सदस्य बिनोद केसिको उपस्थितिमा नेपाल विध्याथि संङ् स्याङ्जाका सभापति द्वारा प्रेसित पत्रलाइ हस्तान्तरण गरिएको हो ।
हस्तान्तरण पछि पत्र बुझ्दै सभापति लम्सालले नेपाल विद्यार्थी संघ जस्तो गौरवसालि इतिहास रहेको संगठनको जिम्मेवारि भुमिका पाउदा विद्यार्थीहरु बिच काम गर्नको निम्ति हौसला बढेको बताए ।
छिट्टै समितिलाइ पुर्णता दिने प्रतिव्वद्वता जनाएका लम्सालले समिति पुर्ण गराएर विरुवाबाट प्रतिनिधित्व गर्दै पोखरा बसोबास गर्ने विद्यार्थीहरु बिच अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताए ।

