संसदमा अर्थमन्त्रीको कुदाकुद, एमाले सांसद र मर्यादापालकबीच धकेलाधकेल

२५ भदौ, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाका तीनवटा बैठक बसे । तीनवटै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद र मर्यादापालकबीच धकेलाधकेल चलिरह्यो ।

त्यही बीचमा अर्थमन्त्री जनार्दन शर्मा दौडिँदै रोष्ट्रम पुगे र विधेयक पेश गरे ।

संसद बैठक अवरोध गर्ने नीति लिएको एमाले र बजेटको प्रतिस्थापन विधेयक पेश गर्ने तयारीमा रहेको सरकार बीच सहमति जुटेको थिएन । जसका कारण एमालेको अवरोध र नाराबाजीका बीच अर्थमन्त्री शर्माले विधेयक पेश गरे ।

अर्थमन्त्रीलाई रोक्न रोष्ट्रममै गएर अर्थमन्त्रीको माइक खोस्ने प्रयासमा एमाले सांसद थिए । अनवरत रुपमा रोष्ट्रममा छिर्ने प्रयासमा रहेका एमाले सांसदहरु मर्यादापालकबीच तीनवटै बैठक अवधिभर धकलाधकेल चलिरह्यो ।

हेर्नुहोस् तस्वीरहरु

                    

अनलाइनखबरबाट……………..

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ २८, सोमबार १९:५०
    • 21 views
    राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने

    कावासोती, माघ २९ गते । राष्ट्रिय जनमोर्चाले संघीयता देश र जनताका लागि घातक भएको निष्कर्षसहित संघीयता खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । जनमोर्चा नवलपुरले कावासोतीमा…

    विस्तृत.....

    • २०८१ माघ २३, बुधबार १२:४८
    • 70 views
    पर्यटन, कृषि, उद्याेग र व्यापारकाे उत्सवः समृद्ध नवलपुरका लागि आठौं महाेत्सव भन्ने नारा सहित माघ २५ देखि नवलपुर महोत्सव सुरु ।

    कावासाेतीः माघ २५ गतेदेखि फागुन १० गतेसम्म कावासोती १६ डण्डामा हुने महोत्सवको उद्घाटनमा प्रमुख अतिथिका रुपमा उपस्थित रहनुहुने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदार भण्डारीको हातबाट महोत्सवको समुद्घाटन  गरिने आयोजक…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *