सपनामै भयपनी दर्शन देउ न मेरा बा ।

निस्चल गौडेल : द्ववादसी तिथि, १५ असार २०८० : DSLR क्यामेराले फोटो खिच्दा पछाडिको दृश्य ब्लर गरेको जस्तो देखीने धुमिल अनुहार मात्रै याद छ बा मलाइ तिम्रो ।
असार १५ तुलसि रोप्ने एकादशी जब आउँछ मेरो लागि अन्धकार दिन यो भन्दा अरु सायदै हुन सक्ला ?
किन त्यति धेरै त्यागी हुनुपरेको अरुले भन्यो भन्दैमा वचन त्याग्न नसक्दाको प्रतिफल भोग्नु हामिले परेको छ ।
ती त्यसरी पठाउनेहरुले त्यो दुखमा हामिलाइ खै के कति सहयोग गरे र बा ?
एकछिन बिचरा भने त्यस्पछी चिन्दै नचिनेको जस्तो गरि चुप लागे ।
३०/३२ बर्शको उमेरमा ५/६ बालबच्चा …

गजलः कला चाहिन्छ ।

गजल मूर्ति बन्नु पुर्व पत्थरलाई छिनोको कला चाहिन्छ!
मान्छेलाई मान्छे बन्न मान्छेहरुकै हमला चाहिन्छ!
अहङ्कार पतन गर्नेछु मेरा प्रिय दुश्मनहरुको,
यो कलियुग हो यहाँ हर चिजको बदला चाहिन्छ!
जन्मिदा मात्र हो तिथि र शुभ अशुभ हेरिने ,
मर्ने बेलामा न घडि चाहिन्छ न त पला चाहिन्छ!
जिन्दगी जस्तै जिन्दगानी बनाउन पनि
सखी हासो खुशी अनि रोदनको शृङ्खला चाहिन्छ ‌
ताली बजाएर जानुहोस् बधाई दिन नसके पनि,
मलाई गजल लेख्न हजुरहरुकै हौसला चाहिन्छ!
निमा पौडेल तिवारी
देवचुली १,नवलपुर 
गण्डकी प्रदेश

त्यो सानो मायाको चिनो:शब्दमालाको उपहार

महेन्द्र श्री ढकाल|| म तिमीलाई भित्रैदेखि कल्पिएर लेखिरहेको छु। म तिमीलाई मेरो यथार्थ भावना भगवानलाई साक्षी राखी लेखिरहेको छु र तिमीलाई स्पष्ट पार्न चाहन्छु, यी शब्दबाट तिमीलाई सम्झिरहेको छु।
आज पनि अतीतको इतिहास पल्टाउँदा एउटा सानो प्रसंग जुन मेरो हृदयमा छाप अनि मष्तिष्कमा डायरी बनेर बसेको छ। थाहा छ मलाई विगत जति नै सुखमय किन नहोस्, चेष्टा नगरौँ अतीत पल्टाउने। वर्तमानमा जे छौँ, त्यसैमा सन्तोष गरौँ। तर पनि के गर्नू, अतीतको सम्झना यो हृदयमा छाप बनेर बसिरहेछ।
जब म सानै थिएँ, करिब नौ वर्षको। म मेरो बाल्यकाल बिताउन मामाघर लगायत बाबासँग उहाँका …

You Missed

सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
२०८२ एसईई प्रकरणः ५ लाख १२ हजारले दिँदैछन् परीक्षा
निरन्तर ओरालो सेयर बजार यस्ताे छ कारण ।
पुनः संचालन गर्न सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

Primary Color

Secondary Color

Layout Mode