वारम्वार पिल्स प्रयोग गर्नुहुन्छ ? घातक सावित हुन सक्छ सचेत रहनुस ।

यौनका मामिलामा युवा पुस्ता निःसन्देह खुल्ला छ । तर, यसमा ऊ कत्तिको ज्ञान राख्छ भन्ने कुरामा सन्देह गर्न सकिन्छ । किनभने, आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी उसको बुझाइ अपुरो देखिन्छ । असुरक्षित सेक्स गरेको ७२ घण्टाभित्र ‘इमर्जेन्सी पिल’ खाएमा गर्भ बस्दैन भन्ने आम मान्यता बनेको छ । यस्ता पिल्स जथाभावी सेवन गर्दा युवती र किशोरीहरूको रजस्वला गडबड हुनेलगायत समस्याका साथै प्रजनन क्षमता नै कमजोर हुन सक्छ । यसले गर्भ बस्न दिँदैन भन्ने ग्यारेन्टी पनि हुँदैन । आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ र त्यसका खराब असरमा …

विच्छीले टोकेमा घरमै पनि गर्न सकिन्छ उपचार

निमको ५ देखि १० वटा पात खानाले विच्छीले टोकेको सबै पीडा १५ मिनेटमै निको हुन्छ ।
सत्यानाशीको जरालाई पानीसँग पिसेर टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
प्याजको रसलाई टोकेको स्थानमा लगाउनाले आराम मिल्छ ।
इमलीको वियालाई यति रगड्नु होस् कि बाहिरको रातो भाग हटेर सेतो भाग आओस् । त्यसपछि विच्छीले टोकेको ठाउँमा उक्त घोटेको इमली लगाई दिनाले विषु चुस्दछ । जबसम्म पूर्ण रुपमा विष चुस्दैन तबसम्म इमली खस्दैन ।
यदि घरमा विच्छी छन् भने एउटा विच्छीलाई छोपेर मारी गाडी दिनाले सबै विच्छी भाग्छन् ।
नियमित मुला खानाले विच्छीको विष लाग्दैन ।

बिटक्वाइनको मूल्य पुनः ५० हजार डलर नाघ्यो :

संसारकै महँगो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य पुनः उकालिएको छ । बुधबार बिटक्वाइनको मूल्यमा ५ प्रतिशतले बढोत्तरी हुँदा प्रतिबिटक्वाइन ५० हजार ९४२ डलर ५८ सेन्ट पुग्यो । अघिल्लो दिनको तुलनामा बिटक्वाइनको मूल्य २ हजार ४२६ डलर २३ सेन्टले बढेको हो ।
गत जनवरी ४ मा २७ हजार ७३४ डलर रहेको बिटक्वाइनको मूल्य त्यसयता ८३.७ प्रतिशतले बढेको छ ।
गएको फेब्रुअरी २१ मा बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च अर्थात् ५८ हजार ३५४ डलर १४ सेन्ट पुगेको थियो । त्यसपछि भने मूल्यमा गिरावट आएको थियो ।
टेस्ला तथा माइक्रोस्ट्राटेजीलगायतका कम्पनीले बिटक्वाइनमा अर्बौँ डलर लगानी गरेसँगै बिटक्वाइनको मूल्य आकासिएको …

अनुहार र छाला चम्किलोे बनाउने १४ तरिका :

यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।
–नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।
—एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।
—टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक …

You Missed

मोटरसाइकलको ठक्करबाट हुप्सेकोटमा एक जनाको मृत्यु
झाक्री प्रकास भुजेलले नवलपुरमा १० दिने तान्त्रिक शिविर गर्ने ।
हुप्सेकोट गाउँ सभाबाट विनियोजन तथा प्राज्ञ प्रतिष्ठान विधेयक पारित
दाउन्नेमा सडक भासियो ।।
“संघ सरकारको रवैयाका कारण संघियतामै कैचि चलाउने परिस्थिति आउन सक्छः”गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष पाण्डे
हुप्सेकोटमा भएको सिकाई सामाग्री प्रदर्शनी मेलामा ३२ विद्यालय सहभागी
छात्राहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा कावासोतीका पुस्तक पसल सञ्चालक पक्राउ(भिडियो सहित)

Primary Color

Secondary Color

Layout Mode