सैनिक दिवसकै दिन यौन दुर्व्यवहारको अभियोगमा सेनाका जर्नेल बर्खास्त

काठमाडौं : सैनिक दिवसकै दिन नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्तमा परेका छन्। सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि कार्कीलाई बर्खात गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाले जनाएको छ।
कार्कीमाथि संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिंदा दुर्व्यवहार गरेको अनुसन्धानमा खुलेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए। उनीहरूलाई आचरणविपरीत कार्य गरेकाले बर्खास्त गरिएको पौडेलले बताए।
कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न …

आफ्नै छोरीलाइ वारम्वार करणी गरि फरार अपराधी बाबु पक्राउ

कावासोती । पुर्वी नवलपरासीमा विगत ५ वर्ष देखि आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
विनयी त्रिवेणी गाउँ पालिका वडा नं ४ सर्दी घर भएका ३८ वर्षीय बाबुलाई आफ्नै १३ वर्षीया छोरीलाइ वारम्वार बलात्कार गरेको आरोपममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
डिएसपी गिरीका अनुसार अनुसार विगत ५ वर्ष देखि छोरीलाई पटक पटक बलात्कार गरेको आरोप लागेका बाबु गत मंसिर महिनामा छोरीलाई बलात्कार गरेर भारत पुगेका थिए । आरोपित बाबु बिहीवार बिहान घर आइपुगेपछी घरमा झगडा हुन थालेपछि स्थानियहरु पुग्दा सो घटनाको …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode