अत्याधिक चिसो बढेसँगै नवलपुरका २६ सार्वजनिक स्थानहरुमा आगो ताप्ने व्यबस्था

गैंडाकोट– नवलपुरका २६ सार्वजनिक स्थानहरुमा आगो ताप्ने व्यबस्था गरिएको छ।
हिजो साँझ देखि परेको शितलहर र हुस्सुका कारण चिसो बढेसँगै नवलपुर जिल्लाका ६ स्थानीय तहका २६ स्थानहरूमा आगो ताप्ने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो।
कोहि पनि प्रभावित नहुने उदेश्यले सडक तथा बिभिन्न स्थानहरुमा हिडडुल गरी बस्ने व्यक्तिहरुलाई न्यानोको लागि प्रहरीको सक्रियतामा स्थानिय जनप्रतिनिधीहरु तथा सामुदायीक बनसँग समन्वय गरि आगो ताप्ने व्यबस्था मिलाईएको शाहले बताउनुभयो।
आगो ताप्ने व्यवस्था मिलाईएका स्थानहरू:
सि.न. प्रहरी ईकाई आगो ताप्ने व्यवस्था मिलाएको स्थानहरु सख्या
१ जि.प्र.का. न.प. पूर्व कावासोती न.पा.८ मिलनचोक,सितलचोक,थकालीचोक,ऐ.७ …

You Missed

तनावले असर गर्ने शरीरका मुख्य अंगहरू यि हुन, यस्ताे देखिन्छ लक्षण ।
घरमा माउसुलीले सताएकाे छ ?, समाधान गर्ने केही घरेलु उपाय यस्ता छन ।
देबिथान देवी भगवती मन्दिर : ऐतिहासिक शक्तिपीठ र धार्मिक पर्यटनको केन्द्र
हुप्सेकोटमा जेठ १२ गतेदेखि उत्कृष्ट १० उद्यमीहरूको उत्पादन प्रदर्शनी मेला हुने
हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित

Primary Color

Secondary Color

Layout Mode