कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट बाँकेमा थप १० जनाको मृत्यु  भएको छ।  बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा गएरातिदेखि आज विहानसम्म १० जनाको ज्यान गएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिए। 

 

मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय पुरुष, कैलालीकी ४८ वर्षीय महिला छन्।  आठ जना भने बाँके जिल्लाका रहेको वलीले बताए। मृत्यु हुनेमा  नेपालगञ्ज उपमहानगरपालिका-६ का ३४ वर्षका पुरुष, नेपालगञ्ज -१८ की ५६ वर्षीया महिला, नेपालगञ्ज कै ५२ वर्षीय पुरुष, ६० वर्षकी महिला ५४ वर्षीया महिला र ५४ वर्षकै पुरुष छन्। त्यस्तै २७ वर्षकी महिला र ६१ वर्षका पुरुष संक्रमणबाट ज्यान गएको छ। 

यो सँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ।  बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ। 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ७, सोमबार २१:५२
    • 12 views
    अध्यादेशबाट कानुन सुधार : वाञ्छित परिणामका लागि अवाञ्छित काम

    ७ माघ, काठमाडौं । सरकारले पछिल्लो एक सातामा पाँचवटा अध्यादेश जारी गरेको छ । २९ पुसमा चारवटा र २ माघमा एउटा गरी जारी भएका सबै अध्यादेशमा नयाँ विषय छैनन्, अध्यादेशमार्फत…

    विस्तृत.....

    • २०८१ माघ ७, सोमबार २१:४७
    • 11 views
    स्ववियु निर्वाचन चैत ५ गते हुने

    ७ माघ, काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *