एन सन्चार, असार १७, कावासाेतीः  कावासोती ७ मा रहेको वाणखोलामा अविरल वर्षासगै आएको वाढीमा परि कावासोती ४ मा रहेको शिद्धार्थ वोर्डिङ्गमा कक्षा ४ मा अध्यनरत कावासोती ७ वस्ने वर्ष ११ का अप्सन अधिकारी बेपत्ता भएका छन ।

No description available.

शनिवार साझ करिव ६ बजेतिर फुटवल खेल्न भनि निस्किएका अधिकारी अवेर सम्म घर नफर्केको र स्थानियले भेलमा परेको खवर गरेपछि कावासोती ७ का स्थानिय युवा , नेपाल प्रहरी तथा ससस्त्र प्रहरी खोजि कार्यमा जुटेको तर हालसम्म पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

No description available.

खोजी कार्य जारी छ ।