कोरोना भाइरस महामारी को कारण देश संकटमा, फेरी ५० कार्टुन पानि सहयोग

  • समाचार
  • २०७८ जेष्ठ २५, मंगलवार ०८:४९

अहिले फैलिरहेको कोरोना भाइरस महामारी को कारण देश संकटमा भएको बेला सरकार ले कुनै वास्ता नगरेनी विभिन्न संघ सस्था र मनकारी मनहरुको सहयोग मा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिकले फेरी पनि ५० काटुन पानी सहयोग भएको छ । यसको कारण बनेको छ मानवका लागि मानव अभियान खटिएका छन । ज्यान जोखिममा राखेर निरन्तर घाम पानि नभनी सडकको फ्रन्ट लाईनमा बसेर खटिरहेका सुरक्षाकर्मी, अस्पतालमा स्वास्थ्यकर्मी तथा गरिब दुखि असहाय बिपन्न बर्गका नागरिक लाइ वितरण गर्न भनि जोरपाटी ६, काठमाडौँ का लामा गुरु को तर्फबाट ५० कार्टुन पानी फेरी पनि मनवका लागि मानव अभियान का अभियन्ता सरस्वती काफ्ले र राज क्षीतीज ले एनसन्चारलाई जानकारी दिनुभयो ।

No description available.५० कार्टुन पानि धेरै ठुलो सहयोग हो हाम्रो लागि यो पानीले धेरै को सुकिरहेको घाती भिजाउन सकिने छ । आज सम्म सहयोग गर्ने संघ सस्था तथा मनकारी मन हरुलाई धन्यवाद दिदै निरन्तर रुपमा फैलिरहेको कोरोना भाइरस महामारी को कारण देश संकटमा रहेको बताउनुभयो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 41 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 107 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *