शनिबार देखि असार १८ गते शुक्रबार सम्म सबै प्रकारका व्यवसायहरू खुल्ने

नवलपुर जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञा असार १८ गते सम्म रहेपनि यसपटकको निषेधाज्ञामा सम्पूर्ण व्यवसाय खुल्ने भएको छ । (आज ) शनिबार देखि असार १८ गते शुक्रबार सम्मका लागि बिहान देखि बेलुकी ६ बजेसम्म नवलपुरका सबै प्रकारका व्यवसायहरू खुल्ने जिल्ला प्रशासन कार्यालय नवलपुरले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

No description available.कार्यालयले जारी गरेको सूचनामा साँझ ६ वजेपछि भने अत्यावश्यक बाहेकका ब्यवसायहरु पूर्णरुपमा बन्द गर्नुपर्ने जनाईएको छ । व्यवसायीहरूले व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने हुन्छ ।

नवलपुरमा नया भेरियन्ट सहितको कोभिड १९ महामारीको दोस्रो लहरको संक्रमणको अवस्थाको जोखिम अझै कायमै रहेको भन्दै कार्यालयले जिल्लाभरको निषेधाज्ञालाई जारी राखेको हो ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ फाल्गुन ४, आईतवार १८:१२
    • 40 views
    १ रुपैयाँ पठाउँदा ११.३० अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता, प्रमको आश्वासन ‘अलपत्र’ !

    काठमाडौं । ठ्याक्कै पाँच महिनाअघि १५ सेप्टेम्बर २०२४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल पोस्टमार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए । जाजरकोटका आफ्ना…

    विस्तृत.....

    • २०८१ माघ २०, आईतवार २२:५३
    • 106 views
    अर्जुनचौपारीमा एच.पि.भी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

    २० माघ, दिपक विश्वकर्मा: अर्जुनचौपारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी.खोप अभियान २०८१ अन्तर्गत पालिका खोप समन्वय समितिका पदाधिकारीहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम माघ २० गते आइतबारका दिन सम्पन्न भएको छ…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *