गुलियो चिया पिउनेहरुलाई तितो कफि पिउन सिकाएका मदनको कथा(भिडियो सहित)

दीपेन्द्र रेग्मी, कावासोती ।
शुन्यतामा परिणत हुने तर्खर गरिरहेको गाउँ र वृद्धवृद्धा र ससाना बालबच्चाको बस्ने थलो बनिरहेको घर, छोड्ने मन नहुँदा नहुँदै…., आफ्ना ईच्छ्या, चाहानालाई तिलाञ्जलि दिएर……, जीवनको आवश्यकता पूर्तिकालागि विदेशिनै पर्छ सोँचि फेरी अर्को युवा परदेशि बन्ने निधोमा पुग्यो …….।
देशमा केहि हुँदैन, यहाँ बसेर आफ्नो ज्यान पाल्न पनि सकिँदैनः किशोरअवस्थावाट नै यहि वाक्यांस चारैतिरबाट सुनिरहेको त्यो युवा, परदेशमा पुगेर निक्कै कष्ट र मिहिनेतले एउटा सिप सिक्ने अवसर प्राप्त गरे । आफ्नो भन्ने एक शरिर त्यहि कष्टपूर्ण मिहिनेतको थोरै आर्थिक लाभ बाहेक अरु केहि देख्न र भोग्न नसकेको ति युवा, …

मृत्यु पर्खिरहेका गिद्ध

सन्जय भट्टराई, कावासोती । मृत्यु सत्य छ । त्यसमा कसैले बहस, विवाद, रोकावट या फिराद गरेर पार पाउन सकिंदैन । मानिसको होस् या पशुपक्षी र जीवजन्तुको, मृत्यु सत्य छ । जन्मसँगै मृत्यु लेखेर ल्याएको हुन्छ हरेक प्राणीले । हो यहि मृत्यु पर्खिरेहका छन कावासोतीको जटायु रेष्टुरेन्टमा रहेका दुई वटा हिमाली र एउटा सानो खेैरो गिद्ध ।
जटायु रेष्टुरेन्ट प्र्रवेश गर्न साथ दाहिने तर्फ रहेको जाली लगाईएको पिजँडा जस्तै ठाउँमा ३ वटा गिद्धहरु बाहिरी वातावरणमा रहेका अन्य गिद्ध भन्दा फरक तरिकाले राखिएको छ, उनीहरुले नियमित आहारा पाउछन, नजिकै पानी राखिएको पानी पिउछन तर …

बिग्रँदै थिति, एक सन्तान नीति

३२ साउन, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ का महापुरुष चौलागाईं र सरस्वती चौलागाईं एक मात्र सन्तान छिन्, खुशी । विवाह गरेको लामो अन्तरालपछि जन्मिएकी उनी अहिले तीन वर्षकी भइन् । ‘छोरा होस् वा छोरी, एउटा भए पुग्छ । हामीलाई अब छोराको अपेक्षा छैन’, महापुरुष भन्छन् ।
यद्यपि घरपरिवार, आफन्तको जोड छ– ‘एउटा छोरा त चाहिन्छ ।’ चाहेजति सुख–सुविधा दिन नसक्ने हुनाले महापुरुष दम्पतीले अर्को सन्तानको चाहना राखेका छैनन् । ‘अर्को सन्तान जन्माउँदा न शिक्षा राम्रो दिन सकिन्छ, न बिरामी पर्दा स्वास्थ्य उपचार नै गर्न सकिन्छ’ उनी भन्छन्, ‘एउटा जसोतसो हुर्काइरहेका छौं, …

You Missed

दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए
आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

Primary Color

Secondary Color

Layout Mode