संसारको यस्तो देश जहाँ कुमारित्व भङ्ग नगरे विवाह हुँदैन ।

संसारका हरेक देशका आ–आफ्नै रीति–परम्परा हुन्छन् । कुनै पनि देशको परम्परा अर्को देशका नागरिकका लागि नौलो या अनौठो लाग्न सक्छ । तर, कतिपय देशको परम्परा घोर आश्चर्य लाग्ने प्रकारको हुन्छ । जस्तो कि अमेरिकास्थित प्रशान्त महासागरीय पश्चिमी इलाकामा रहेको माइक्रोनेसियाको एउटा परम्परालाई उदाहरणको रूपमा लिन सकिन्छ ।

उक्त स्थानमा गुआम भनिने जनजातिको बसोवास छ, जहाँ विवाहसम्बन्धी अचम्मलाग्दो परम्परा चलिआएको छ । विश्वका सबैजसो मुलुक या स्थानमा बिहेअघि महिलाको कुमारीत्व गुम्नुलाई उचित मानिँदैन । कतिपय मुलुकमा त कुमारीत्व गुमाउनुलाई अपराधकै रूपमा लिइन्छ । तर, माइक्रोनेसियामा भने कुमारी रहेरै बिहे गरेमा त्यसलाई अपराध ठानिन्छ । यहाँ कुनै पनि पुरुषले कुमारी युवतीसँग विवाह गर्दैन । यदि कुनै युवतीले झुक्याएर कुमारी अवस्थामै बिहे गरेमा त्यसलाई अपराध मानिन्छ ।

 

त्यसैले विवाहअघि परपुरुषसँग यौनसम्बन्ध राख्नु कुमारी युवतीका लागि त्यहाँ अनिवार्य छ । यो कार्यको लागि ‘सेक्स वर्कर’को सहयोग लिने गर्छन् कुमारी युवतीहरू । त्यसबापत सेक्स वर्कर पुरुषले महिलाको तर्फबाट रकम प्राप्त गर्छन् । विवाहपछि हुने यौन क्रियाकलापबारे पहिले नै जानकार बन्नु उपयुक्त हुने सोचका आधारमा त्यहाँ यस्तो परम्परा चलेको बताइन्छ ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 59 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 66 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *