रातमा कुकुर किन धेरै भुक्छ ?

कुनै पनि प्राणीको पसिनाको गन्ध या बोल्ने उच्चारण यदि रातको सन्नाटामा कुकुरले महशुस गर्यो भने वातावारण शान्त भएको कारण तुरुन्तै उसको मस्तिष्क तन्त्रिकामा प्रभाव पार्छ । यहि गन्ध वा आवाज दिनको कोलाहलमा कुकुरले कम महशुस गर्छ । दिनमा सुर्यको प्रकासको कारण वातारण गर्मी हुन्छ । त्यसले जुनसुकै प्राणीको पसिनाको गन्ध पनि वाष्फित हुन्छ ।

रातमा सुर्यको प्रकाश नभएको कारण गन्ध वाष्फित हुन पाउदैन । यसकारण प्राणीहरुको गन्ध कुकुरले तुरुन्तै आफ्नो मस्तिष्कमा समाहित गर्छ । यसकारण कुकुर रातमा धेरै चनाखो हुन्छ र खस्र्याकखुस्रुक हुने बित्तिकै भुक्न थालिहाल्छ ।

 

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 56 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 62 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *