स्तन चाहेजति ठूलो-सानो र टाईट बनाउन चाहानुहन्छ भने यो उपाय अपनाउनुहोस ।
काठमाडौ । महिलाका लागि स्तन गहना हो भने शिशुको लागि अमृत हो । दाम्पत्य जीवन होस् र शारिरीक सुखमय जीवनमापनि स्तनको अति महत्व छ । यौ’नसम्पर्कका लागि उत्तेजित बनाउने अंगको रुपमापनि चिनिन्छ ।
स्तन शिशुका लागि दूध बनाउन मात्र होइन् । यौ’नका दृष्टिकोणले पनि महत्त्वपूर्ण अङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । पुष्ट स्तन भएका महिला आकर्षक मानिन्छन् । यसैलेपनि महिलाहरु स्तन पुष्ट र टाईट राख्न अनेक उपाय अपनाएका हुन्छन् । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा पूरा हुन्छ ।
स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ । स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनमा भएका तन्तुका आधारमा यो कुनै ठूलो वा सानो हुन्छ । सामान्यतयाः स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन्ः
स्तनका तन्तुको मात्रा, पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण, रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ ।
उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।
कसरी बढाउने ?
आज हामी स्तन बढाउने एउटा प्रोडक्टको बारेमा बताउँदै छौ । यसले खुबै राम्रो गरेको प्रतिक्रिया छ । स्मिता साहू यसबारे लेख्छिन् । मेरो जिन्दगीको सबैभन्दा बढी निराशा तपाईहरुबीच प्रस्तुत गर्छु । २ वर्ष पहिले मैले एक सौन्दर्य प्रतियोगितामा भाग लिने मन बनाए । मिस इंडिया मैले पहिलो चरण बहुत सकसले पार गरे ।
मेरा मोहभंग अन्तिम १० मा नपुग्दै बाहिरीन पुगे । यो हारको कारण मेरा स्तन भएको मलाई महसुस भयो । कार्यक्रम समितिका एक व्यक्तिका अनुसार निर्णायकले मेरो बिकनी प्रदर्शन बहुत कमजोर भएको अर्थ लगाएका थिए । उनीहरु मेरा स्तनका आकारमा खुशी नभएको थाहा पाएपछि मलाई आफ्ना स्तनदेखि चिन्ता लाग्न थाल्यो । किनकी मेरा स्तनको आकारपनि निक्कै सानो नै थियो । मेरो पुरै परिवारमा कसैकोपनि स्तन ठूलो थिएन । मलाई लाग्यो यो वंशानुगत समस्या हो । मलाई विश्वास थियो उक्त सुन्दरी प्रतियोगितामा मेरो हार हुन्न तर स्तनकै कारण भनेपछि मैले उपाय खोज्न थाले ।
प्रतियोगितापछि म निक्कै निरास भए । मेरो परिवार, अभिभावक र भाईले मलाई खुबै सम्झाए । केवल एक प्रतियोगितामा हार्दा जीवन खत्तम हुँदैन । आफुलाई सुधार्दै अघि बढ्ने गुरु मन्त्र मलाई मिल्यो । उनीहरुले नै मलाई बताए की स्तन ठुलो बनाउन कुनै सकस भोग्नु पर्दैन । स्तनको आकार बढाउनका लागि म कस्मेटिक सर्जरी गर्ने निर्णय लिँदै थिए ।
त्यही बेला मेरी इंग्लैंडमा बस्ने काकीले बताउनुभयो की Bust-full नामको जेल बजारमा आएको छ । ब्रिटिश महिलाहरु साना स्तन मन पराउँदैनन् । यसैले उनीहरुका लागि यो जेल बनेको छ । यो प्राकृतिक घटबाट बनेकाले कुनै असर छैन भन्नुभयो । त्यसपछि मैले यही प्रयोग गर्न सुरु गरे । नभन्दै मेरो स्तनमा यो जेलले चमत्कारी परिवर्तन ल्यायो ।
यो लेखका लागि आएको एक प्रश्नकोपनि डाक्टर मार्फत हल गरेका छौ । प्रश्न थियो । मेरा दुबै स्तन अति नै साना छन् । बढाउन चाहान्छु कसरी होला ? अनि स्तन किन कसैको ठूला र साना हुन्छन् ? निशा
निशा जी तपाईले आफूलाई पातली भन्नुभए पनि तौल लेख्नुभएको छैन । शरीरको तौलअनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भए पनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ । हामी शरीरको बडी मास इन्डेक्स बोसो कति छ हेरेर तौल सामान्य भन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं ।
सामान्यतः हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति ‘बोसो’ छ नाप्छौं । यसलाई बोसो भनिन्छ । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो बोसो यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । यो २५ देखि २९ दशमलव ९ सम्म भएको स्थितिमा तौल बढी भएको मानिन्छ भने यो ३० भन्दा बढी भएको स्थितिमा ‘मोटो’ बोसो भनिन्छ । त्यसैगरी १८ दशमलव ५ भन्दा कम दक्ष भएको व्यक्तिलाई कम तौल भएको मानिन्छ ।
तपाईंको उचाइ ५ दशमलव ४ इन्च र तौल ४५ किलोग्राम छ, भने तपाईंको दक्ष यस्तै १७ हुन्छ । यो तौल सामान्यभन्दा कम हो । त्यसैले पोषणमा ध्यान दिनु राम्रो हुन्छ । पहिले तौल बढी भएर पछि घट्न गएको स्थितिमा पनि स्तनको आकारमा कमी आउनुका साथै कसिलोपनमा पनि कमी आउन सक्छ अर्थात् नरम हुनसक्छ ।
तौलमा थोरैमात्र उतार चढाव हुँदा स्तनमा परिवर्तन नदेखिन सक्छ । घरेलु उपाय गरेर स्तनको आकारलाई उल्लेख्य रूपमा प्रभावकारी तवरले बढाउन सकिएला जस्तो लाग्दैन, तर कतिपय समाजमा ठूला आकारका स्तनलाई आकर्षक मानिने भएकाले यसलाई ठूलो बनाउन महिलामाथि दबाब हुन्छ । सौन्दर्यसँग स्तनको आकार तथा आकृति जोडिने भएकाले त्यस्तो भएको हुनसक्छ । त्यसै कारणले संसारभर नै स्तनलाई बढाउन वा आकर्षक देखाउन विभिन्न विधि प्रयोग हुने गरिएको देखिन्छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश