जंगली च्याउ खाँदा देवचुलीमा एकै परिवारका ५ जना बिरामी
कावासोती । नवलपुरको देवचुली नगरपालिका-२ दुम्कौलीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाँदा घरमा रहेका सदस्य बिरामी भएका हुन् ।
च्याउको तरकारी खाएका उनीहरुमा एक्कासि पेट दुख्ने, वान्ता हुने भएपछि उपचारको लागि पुरानो मेडिकल कलेज चितवन लागिएको प्रहरीले जनाएको छ । बिरामी हुनेहरुमा धनमायासहित बाबुलाल राजवंशी, रनमाया राजवंशी र मदन राजवंशी रहेका छन् ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले
कावासोती : हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी
सन्जय भट्टराई, कावासोती । पुर्व पश्चिम राजमार्ग छेवैमा जोडिएको