भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा

१२ कात्तिक, काठमाडौं । भाइटीकाको साइत विहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस वर्षको तिहारमा भाइटीका १८ कात्तिक आइतबार परेको छ । समितिका अनुसार त्यस दिन बिहान ११ बजेर ३७ मिनेट भाइटीकाका लागि उत्तम साइत छ ।

१४ गते काग तिहार, १५ गते कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।

१६ गते औंशी छ भने १७ गते शनिबार गाई गोरु तिहार परेको पाञ्चाङ्ग निर्णायक समितिले बताएको छ ।

हेर्नुहोस् पाञ्चाङ्ग निर्णायक समितिको सूचना

  • सम्बन्धित समाचारहरूः

    • २०८१ माघ ११, शुक्रबार १५:०८
    • 118 views
    दुर्लभ खगोलिय साइतमा अर्जुनचौपारीमा नवग्रह मन्दिर अनुष्ठान, अन्य समय भन्दा लाखौँ गुणा बढी प्रभावशाली हुने शास्त्रिय विश्वास

    अर्जुनचाैपारी,स्याङ्गजा । २०२५ को जनवरीको मध्यमा अद्भुत खगोलीय घटना हुनेछ जसमा पृथ्वीका आकाशमा सात ग्रहहरू पङ्तिबद्ध हुनेछन् । यस समयमा सूर्य, चन्द्रमा, मङ्गल, बुध, वृहस्पति, शुक्र र शनि ग्रहहरू मिलेर…

    विस्तृत.....

    • २०८१ कार्तिक २०, मंगलवार १०:५१
    • 85 views
    छठ पर्व आजदेखि विधिपूर्वक सुरु

    कार्तिक २०, कावासोती : नवलपुरको तराई भेग सहित विशेष गरी मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *