बच्चा जन्माउनका लागी ६ उत्तम यौन सम्पर्क गर्ने तरिका
मानिसको जिवनमा बच्चाको निकै महत्व हुने गर्दछ । पारिवारिक जीवनमा खटपट आउनुमा सन्तान नहुनुलाइ पनि एउटा प्रमुख कारण मानिन्छ । कुनैपनि दम्पतीको बच्चा नहुनुमा महिला तथा पुरुष दुइ मध्ये जसको पनि समस्या हुन सक्छ ।
यहाँ दिइएका आशनहरूको प्रयोगले निसन्तान दम्पतीहरूलाइ सन्तान प्राप्त हुने कुरा अध्ययनमा देखिएको अध्ययनकर्ताहरूले जनाएका छन:
१. मिसिनेरी पोजिसन:सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलाइ सजिलो हुन्छ ।
२. डगी स्टाइल:यस पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।
३. बटरफ्लाई:अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरैनै हुने गर्दछ ।
४. रियर इन्ट्री:अर्को आशन हो रियर इन्ट्री हो । यस आशनमा महिलाहरू टोप्टो पर्छिन र घुँडा टेकेर बस्दछिन ।
५. ग्लोइङ ट्रयाङ्गल:त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।
६. स्पुनिङ्ग:त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर । खासगरि यसमा पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा रहन्छन् ।
यी उपायहरू अवलम्बन गरेमा दम्पतीहरूमा सन्तान सुख प्राप्त गर्ने देखिएको कुरा अध्ययनकर्ताहरूले जनाएका छन । एजेन्सीको सहयोगमा
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश