मनाङ्गकाे वाढि पहिराे प्रभावितलाई तत्काल उद्धार गर्न मुख्यमन्त्री नेपालीको निर्देशन
पोखरा, १ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ।
मुख्यमन्त्री नेपालीले स्थानीय प्रमुख जिल्ला अधिकारीसंग टेलिफोन संवाद गरि मानवीय तथा धनजनकाे क्षति न्युनिकरणका लागि कुनै कमि नगर्न निर्देशन दिनुभएको छ। वाढि, प्रकाेप लयायत कुनै पनि विपदबाट नागरिककाे जीवन रक्षा प्रदेश सरकारकाे पहिलाे प्राथमिकता रहेकाे जानकारि दिदैं उहांले आवश्यक परे थप सहयोग गर्ने बताउनुभयो। मुख्यमन्त्री नेपालीले प्रदेश भरिका सम्पुर्ण सुरक्षा प्रशासन र सरोकारवालाहरुलाई विशेष सुरक्षा सतर्कता अपनाउन र विपद न्यूनीकरणमा लाग्न समेत आग्रह गर्नुभएको छ।
सोमबार देखि लगातर परेको झरीले मनाङ्गकाे चामे र नासो गाउँपालिकाका दर्जनौं घरहरु डुवानमा परेको र पहिराेले वगाएकाे स्थनीय प्रशासनले जानकारि दिएकाे छ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश