कम्प्युटर भन्दा छिटो दिमाग चल्ने चार राशीहरु यि हुन । हेर्नुस ।

काठमाडौँ । विश्वमा रहेका हरेक व्यक्तिहरुको सबैको फरक-फरक भाग्य साथै व्यवहार पनि फरक हुने गर्छ। साथै हरेक व्यक्तिको क्षमता पनि फरक नै हुने गर्छ।

कोहि धेरै प्रभावित पार्न सक्ने बौद्धिक क्षमता भएका हुने गर्छन् भने केहि चाहिं केहि कम बौद्धिकता भएका पनि हुने गर्छन्। कोहिको दिमाग छिटो चल्छ भने कोहिको ढिलो चल्ने गर्दछ ।

ज्योतिष शास्त्र अनुसार हरेक राशिको फरक व्यवहार साथै भाग्य हुने गर्छ। आज हामी धेरै तेज दिमाख हुने राशिहरुको बारेमा चर्चा गर्नेछौ। हेर्नुहोस कुन कुन राशिको दिमाग छिटो चल्छ ?

१. वृश्चिक राशि
ज्योतिषको अनुसार, वृश्चिक राशि हुनेहरु सबै भन्दा बुद्धिमान रहने गर्छन्। यस राशि हुनेहरु अन्य व्यक्तिहरुले भन्दा फरक ढङ्गबाट सोच्ने गर्छन्।

यस राशिका मानिसहरु अन्य व्यक्तिको सोच अन्त्य भएको ठाउँ देखि सोच्ने गर्छन्। साथै यस राशि हुनेहरुको परिकल्पना पनि अन्य भन्दा धेरैनै फरक हुने गर्छ।

 

२. मेष राशि

बुद्धिमानको कुरा गर्नु पर्दा मेष राशि भएका व्यक्तिहरु पनि धेरै अगाडी हुने गर्दछ्न। यस राशि हुनेहरु अन्य भन्दा धेरै फरक योजना बनाउन खप्पिस हुने गर्छन्। साथै आफुलाई हार मन नपर्ने हुँदा यस राशि हुनेहरु हरेक काममा आफ्नो दिमागको प्रयोग गर्छन्।

३. धनु राशि
यस राशि भएका व्यक्तिहरु व्यापारमा आफ्नो दिमाग धेरै लगाउने गर्छन् भने आफ्नो दिमागको प्रयोग गरेर अरुलाई सजिलै आकर्षित गर्ने क्षमता पनि राख्ने गर्छन्।

यति मात्र नभई अरुको मनको कुरा थाहा पाउन पनि धनु राशिका मानिसहरु धेरै खप्पिस हुने गर्छन्। ठीक निर्णय लिनु पनि धनु राशिको खासियत हो।

४.वृष राशि
प्राय शान्त रहन मन पराउने यस राशिका मानिसहरु आफ्नो बौद्धिकता अरुलाई खासै देखाउन मन नपराउने गर्छन्। साथै जहिले पनि सोच सकारात्मक राख्ने गर्छन्।

अरुको मनको कुरा समेत थाहा पाउने क्षमता भएका यस राशिका व्यक्तिहरु अध्ययनमा पनि धेरै अगाडी नै हुने गर्छन् । यहाँ उल्लेख गरिएको ब्याक्ती धेरै चलाख हुने गर्दछ्न प्राय अरुले सोच्न भन्दा फरक सोच्ने गर्दछ्न ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ कार्तिक २४, शनिबार १५:५१
    • 58 views
    यो हो संसारकै अनौठो बिहे, बेहुला-बेहुली र जन्ती सबै निर्वस्त्र

    दुनियामा दिनहुँ लाखौं, करोडौं बिहे हुन्छन् । ती मध्ये औंलामा गन्न सकिने केहीमात्रै चर्चामा रहन्छन् । कुनै बिहे त्यसरी चर्चामा आउनुमा अनेक कारणहरु हुन्छन् । कोही भव्यता र खर्चका लागि…

    विस्तृत.....

    • २०८१ कार्तिक १३, मंगलवार ०६:१३
    • 65 views
    हप्तामा कतिपटक यौन सम्बन्ध राखेको राम्रो ?

    काठमाडौं । अहिले गाँस, बास र कपासपछि यौनलाई पनि आभारभूत आवश्यक्ताको रुपमा लिन थालिएको छ । यौन आधारभूत आवश्यकता हो भन्ने त सबैलाई थाहा छ तर, यौनसम्पर्क कति समयमा राख्नुपर्दछ भन्ने…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *