नवलपुरको देवचुलीकी युवती ४ बर्षिय छोरी छोडेर अर्कैसग हिडेपछी खोजिदिन आग्रह गर्दै परिवार मिडियामा ।

नवलपुरको देवचुली नगरपालीका ४ शान्ति गैरा वस्ने सन्तोष सुनारकी २३ वर्षिय श्रीमती शुशिला विक सुनार ४ वर्षिय छोरी छोडेर अर्कैसग गएको आरोप सहित परिवार मिडियामा आएको छ ।

अर्कैसग गएको भएपनि छोरीको लागी फर्किएर आएको खण्डमा स्विकार गर्ने उन्का श्रीमानले बताउदै आएका छन । उन्लाइ फोन सम्पर्क गर्दा पोखरा भएको वताउने उन्ले मलाइ खोज्ने कस्ट नगर्नु भन्ने उत्तर दिएको उन्का श्रीमान सन्तोष सुनारले वताए ।

उन्को वारेका अन्य छरछिमेक मा वुझ्ने प्रयास गर्दा छिमेकीले पनि महिलालाइ नै दोस लगाइरहदा श्रीमानले भने जसरी पनि खोजिदिन आग्रह गरेका छन ।
यसैविषयमा हाम्रा देवचुली प्रतिनिधी माधव सुवेदीले तयार गरेको अन्तरवार्ता
विस्तृत भिडियोमा ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष २५, बिहीबार २१:३३
    • 17 views
    नारायणी किनारमा १५ औं चितवन महोत्सव सुरु

    चितवन – नारायणगढको नारायणी नदी किनारमा १५ औं चितवन महोत्सव सुरु भएको छ । व्यापारिक तथा औद्योगिक बस्तुको प्रदर्शनीसहित बिहीबारदेखि महोत्सव सुरु भएको हो । चितवन उद्योग वाणिज्य संघले आयोजना गरेको…

    विस्तृत.....

    • २०८१ पुष २४, बुधबार ०९:२९
    • 14 views
    तिब्बत भूकम्प : ९५ जनाको मृत्यु, १३० घाइते

    कावासोती । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *