निषेधाज्ञा साउन ३२ गते सम्म थप
नवलपुरमा निषेधाज्ञा साउन ३२ गते सम्म थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञाको समय साउन ३२ गते सम्म पुर्याउने निर्णय गरेको हो ।
निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णय यथावत राखिएकोे छ । लकडाउनलाई कडाईका साथ लागु गर्ने योजना रहेको भएपनि हाललाई पुर्ववत रुपमै निषेधाज्ञको समयावधि लम्बाईएको छ ।
यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने बताइएको छ स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ । स्वास्थ्य मापदण्ड अपनाएर होटल, रेष्टुरेन्ट, सैलुन, पार्लर सन्चालन गर्न पाईने जनार्ईएको छ ।
आर्थिक गतिविधी तथा व्यवसाय दैनिक सञ्चालन गर्न पाइने भएको छ तर अत्यावश्यक बाहेक व्यवसायीहरुको हकमा साँझ ६ बजे अनिवार्य पसल बन्द गर्नु पर्ने उल्लेख गरिएको छ ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
कावासोती : हुप्सेकोट ४ झ्यालबास स्थित ज्वाला मा.वि.ले