लागुऔषध सहित कावासोतीबाट एक जना पक्राउ
नवलपुरमा प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सहित कावासोती नगरपालिका–१ हात्तीखोरका २२ वर्षीय भिम मगरलाई शनिबार बिहान पक्राउ गरेको हो ।
प्रहरीले आशंकाको आधारमा उनले बोकेको झोलालाई चेकजाच गर्दा २ सय ७५ ट्याबटेल लागुऔषध नाईट्रोभ्याट बरामद गरेको हो ।
लु ५४ प ३३६ नम्बरको मोटरसाईकलमा मगरलाई जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा प्रहरीले चेकजाँचको क्रममा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो ।
पक्राउ परेको भिमलाई प्रहरीको हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको डिएसपी गिरीले बताउनुभयो ।
कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोतीमा रहेको
कावासोती, मंसिर ५ गते । नवलपुर सदरमुकाम कावासोती