नवलपुरमा पेट्रोल पम्म बनाउने काम पाँच महिनामा ६० प्रतिशत सकियो ।

नवलपुर । नवलपुर सदरमुकाम कावासोतीमा बनाउन लागिएको आधुनिक पेट्रोल पम्प निर्माणको काम पाँच महिनामा ६० प्रतिशत सकिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले बनाउन लागेको यो पेट्रोल पम्प निर्माण पाँच महिनामै ६० प्रतिशत सकिएको ठेकेदारले बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।
यो पेट्रोल पम्प निर्माणको जिम्मा काभ्रे देउरालीको अल्फा हेक्सले लिएको छ । एक वर्ष भित्रमा सक्ने गरी गत भदौ २ गते निर्माणको काम सुरु भएको थियो । पम्पको भदौ २ गते प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले शिलान्यास गर्नुभएको थियो ।
महेन्द्र राजमार्ग क्षेत्रमा …

नमूना सदरमुकाम निर्माण स्थलमा रूख कटान सुरू, पहिलो चरणमा ४७ रुख काटिदै

कावासोती । नवलपुरको कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा पहिलो चरणमा ४७ वटा रुख काटिने भएका छ्न ।
पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्य ४७ वटा रुखको डिभिजन वन कार्यालय कावासोतीले बिहिबार छपान गरेको डिभिजन वन अधिकृत शिशिर लम्सालले जानकारी दिए । २ वटा सिमलको रुखमा गिद्धले गुँड लगाएकाले ती रुखहरु भने काटिने छैन्न ।
अधिकृत लम्सालका अनुसार छपान गरिएका ४७ रुख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, १ वटा करम र अन्य २ रुख रहेका छ्न । कटान गरिने रुख बाट २ हजार १ सय ७ क्युबिक फिट …

कावासोतीमा ढुङ्गा प्रहार गरेर छोराद्वारा बाबुको हत्या

कावासोती । कावासोतीमा ढुङ्गा प्रहार गरेर छोराले बाबुको हत्या गरेका छ्न ।
कावासोती-५ ठकुरी चोक बस्ने बस्ने ४३ वर्षीय प्रेम कुमाललाई आफ्नै छोरा निराजन कुमालले ढुङ्गा प्रहार गरेर हत्या गरेका हुन ।
घरमा पालेको कुकुरलाई बाबुले पिटेको निहुँमा झैझगडा हुँदा छोराले बाबुलाई ढुङ्गाले प्रहार गरेका थिए । ढुङ्गा ले लागेर घाईते भएका प्रेम कुमालक घटना स्थलमै मृत्यु भएको नवलपुरले प्रहरीले जनाएको छ ।
बाबुलाई ढुङ्गा प्रहार गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

You Missed

हुप्सेकोटका वासिन्दा अब आन्तरिक राजस्व कार्यालय कावासोती धाउनु नपर्ने ।
दाउन्नेकाे वाटाेमा अव अवराेध खेप्नु पर्दैन।
आजदेखि अधिकमास (मलमास) सुरू, विवाहसहित शुभ कार्य बर्जित
नवलपुरमा यात्रुबाहक बसबाट १०३ किलो अवैध बँदेलको मासु बरामद
सन्तुलित र रूपान्तरणकारी बजेटको तयारीमा सरकार
नयाँ सरकारको आक्रामक सुरुवात: ७ दिनमा ८ ‘हाई प्रोफाइल’ पक्राउ
कलाकार सागर लम्साल (बले) लाइ बलात्कार आरोप, आराेपपछि चलचित्रबाट निकालिए

Primary Color

Secondary Color

Layout Mode