नेपाल मगर संघ हुप्सेकोटको दोस्रो अधिबेशन सम्पन्न ।।

शारदा झेडिमगर ,२२ चैत्र – नेपाल मगर संघ हुप्सेकोट गाउपालिकाको दोस्रो अधिबेशन हिजो झ्यालबास्को डिहि स्थित मगर संग्रहालयको भवनमा सम्पन्न भएको छ ।

अधिबेशनले रुपा राना मगरको अध्यक्षतामा १७ सदस्यीय समिति सर्बसम्म्त चयन गरेको हो । जसको उपाध्यक्षमा दल बहादुर सोति मगर, सचिबमा मन बहादुर फाल मगर,सहसचिव निरु कुमारी थापा मगर, सङ्ठन सचिब भिमप्रसाद राना, कोषअध्यक्षमा कृष्ण बहदुर थापा मगर रहनु भएको छ ।

यसैगरी सदस्य हरुमा दमन्ती दर्लामी,देब बहादुर पाटा,अन्तमाया गाहा,हेम सारु मगर, तुलिसरा सोमै मगर, भबिलाल सुनारी मगर,सुरेश थापा मगर ,थमन सोति मगर, बिनिसरा ढेगा मगर,बम बहदुर सारु …

बिकु साकोसद्वारा प्राकृतिक चिकित्सकलयका पदाधिकारी सम्मान

माधव सुवेदी, चैत्र २१ ।। देवचुली १६ रजहरमा रहेको बिकु बचत तथा ऋण सहकारी सस्थाले सामुदायिक प्राकृतिक चिकित्सालयका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ । बिगत लामो समयदेखी विभिन्न क्षेत्रमा सहयोग गर्दै आयको बिकु साकोसले प्राकृतिक चिकित्सकलयका नया कार्यसमितिका पदाधिकारीहरुलाइ मायाको चिनो सहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै प्राकृतिक चिकित्सकलयका नवनिर्वाचित अध्यक्ष सन्त बहादुर क्षेत्रीले यस्ता खालका सम्मानले काममा जोस जागर र कार्यकुसलताका साथ अगाडि बढ्न सहज हुने कुरामा आफू बिस्वस्त रहेको बताउनु भयो ।

कार्यक्रममा प्राकृतिकका निवर्तमान पदाधिकारी , कर्मचारी ,नवनिर्वाचित पदाधिकारी सहित बिकु साकोसका कर्मचारी , पत्रकार लगायतकाको …

You Missed

आखिर किन मारे छोराले बाउ(भिडियो सहित)
११ औँ महाधिवेशन प्रतिनिधि छनोटका लागी एमाले नवलपुरमा १५ सदस्यकालागि ७५ जनाको उम्मेद्वारि
राजनिति मार्फत देश परिर्वन गर्न खोजेका स्याङ्जाका कमल नयन सक्दिन हौ सक्दिन भन्दै सार्वजनिक (भिडियो सहित)
चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत
कावासोतीमा स्कुटर र अटो ठोक्किँदा दुईजना घाइते
पिठौलिको ऐतिहासिक हरिबोधनी मेलामा चर्चित कलाकारहरुको प्रस्तुती रहने ।
मोडल सजिना लामिछाने टिमकाे फरक धारमा देउसी भैलो “जेन्जी तिहार” बजारमा

Primary Color

Secondary Color

Layout Mode