नवलपुरमा सवारी साधन सञ्चालनमा जोर–विजोर
नवलपुरमा गुड्ने सार्वजनिक यातायातका साधनहरुमा जोर बिजोर प्रणालीको नियम लगाईएको छ । आईतवार जारी जिल्ला प्रशासन कार्यालयको सूचनामा जोर अंकको सवारी साधन जोर गते बिजोर अंकको सवारी साधन बिजोर गते मात्रै चलाउन भनिएको छ ।
जारी सूचनामा रुटमा चल्ने सवारी साधनमा अनिवार्य स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाईजर लगायत ज्वरो नाप्न थर्मल गन समेतको ब्यवस्थापन हुनुपर्ने उल्लेख छ । सिट क्षमताभन्दा बढी यात्रु नराख्न पनि सूचनामार्फत आग्रह गरेको छ ।
https://www.nsancharonline.com/archives/1200?p=1200कावासाेतीः व्यक्तिगत आयकर तथा कम्पनी दर्ता र सवारी
https://www.nsancharonline.com/archives/1200?p=1200२८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदो
https://www.nsancharonline.com/archives/1200?p=1200पछिल्लो समय गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको छ
https://www.nsancharonline.com/archives/1200?p=1200दिपेन्द्र रेग्मी, कावासोती, : सरकारसँग विभिन्न १६ बुँदे
https://www.nsancharonline.com/archives/1200?p=1200काठमाडौं । लघुवित्त पीडित र मिटरव्याज पीडितको आन्दोलनका
https://www.nsancharonline.com/archives/1200?p=1200दिपक विश्वकर्मा,मंसिर २७, स्याङ्जा, । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले
https://www.nsancharonline.com/archives/1200?p=1200कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरको नयाँ नेतृत्व
https://www.nsancharonline.com/archives/1200?p=1200एन सन्चार, कावासोती, ३० मंसिर ०८१ । सर्पदंश
https://www.nsancharonline.com/archives/1200?p=1200गजल १. आगो बोकेर हिंडेको छु पैतालामा गहिरा समुन्द्र भए पनि
https://www.nsancharonline.com/archives/1200?p=1200चितवन, मंसिर १९ गते । चितवनमा रास्वपा सभापति