गाएक कृष्ण काफ्लेको ” पिर ” वजारमा

लोक गाएक कृष्ण काफ्लेको नया गित वजारमा आएको छ । पिर वोलको उक्त गितमा गाएक काफ्ले र मोडल तथा कार्यक्रम सञ्चालीका सोभा त्रिपाठीको आवाज रहेको छ । शव्द सङ्गित र लय कृष्ण काफ्लेको नै रहेको उक्त गितमा महेस पुनको एरेन्ज र कृष्ण पुनको सम्पादन रहेको छ ।
म्युजिक वैकं स्टुडियो मा रेकर्ड गरिएको उक्त गितको भिडियोमा स्वयं काफ्ले र सोभा त्रिपाठीको दमदार अभिनय रहेको छ । गितको भिडियो निर्देशन पछिल्लो समयकी चर्चित निर्देशक स्मृती तिमिल्सिनाले गरेकी हुन भने  सिनेमेटोगा्रफ सुरेश श्रेष्ठको छ । प्रकास धमलाले सम्पादन गरेका उक्त भिडियोका पोष्ट प्रोड्क्सन गुरुआमा फिल्मसले गरेको हो ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस ।

  • सम्बन्धित समाचारहरूः

    • २०८१ पुष ८, सोमबार १९:२७
    • 853 views
    परिवर्तन इभेन्ट हाउसद्वारा आयोजित “डिएसए स्टार २०२४” को “मिनि डान्सिङ स्टार” अवार्ड आइरालाई ।।

    पौष ८, काठमाडौँ । ‘मिनी डान्सिङ स्टार’ आइरा खड्का विजेता भएकी छन् । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १५ औँ संस्करणको ‘डिएसए स्टार २०२४’मा उनले सो उपाधि जितेकी हुन…

    विस्तृत.....

    • २०८० भाद्र २२, शुक्रबार ११:४७
    • 230 views
    विन्ध्यवासिनीविरुद्धको मुद्दामा गायक प्रमोद खरेलको जित, पूर्णपाठ आउन बाँकि (के थियो विवाद?)

    भदौ २२, काठमाण्डौ : गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन् । जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो । जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको…

    विस्तृत.....

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *